Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप, पाँचजना घाइते

घाइते हुनेमा माओवादीका ६० वर्षीय मायानाथ अधिकारी, ३६ वर्षीय नारायण अधिकारी, ३५ वर्षीय सावित्री अधिकारी तथा एमालेका २४ वर्षीय सुरेन्द्र बराल र २३ वर्षीय मिलन बराल छन् । दुबैपक्षको चुनावी प्रचार–प्रसारकाक्रममा चैनपुरमा जम्काभेट भएपछि झडप भएको हो । घाइतेमध्ये मायानाथ र नारायणलाई उपचारका लागि काठमाडौं पठाइएको छ । अन्य घाइतेको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरी…