चितवनको भरतपुरमा बिहीबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै दाहालले ‘शेरबहादुर देउवा र आफू एउटै सभामा उपस्थित भएपछि भरतपुरमा अब झिनो मतले चुनाव जित्ने छुट छैन’–भने । रेणु दाहाललाई प्रचण्डपुत्री भएका कारणमात्र टिकट नदिएको भन्दै उनले उनको आफ्नै क्षमता र हैसियतको कदर गरेर टिकट दिएको जिकिर गरे । सोही सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले…