फाइल फोटो
राष्ट्रिय जनता पार्टी नेपालको कार्यालयमा शनिबार बेलुका बसेको गठबन्धनको बैठकले मधेसी समुदायको हितविपरीत आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुने भएको भन्दै संयोजक यादवलाई कारबाहीस्वरूप गठबन्धनबाट निष्काशन गरिएको राजपा नेपालका अध्यक्ष तथा गठबन्धनका नवनियुक्त संयोजक महन्थ ठाकुरद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । रासस









प्रतिक्रिया दिनुहोस्