व्यवस्थापिका–संसद, राज्य व्यवस्था समितिको सिंहदरबारमा शुक्रबार बसेको बैठकमा सांसदहरूलेसमेत सोही प्रस्ताव नै मान्य हुने तर्क गरेका छन् । संविधानमा संघमा २५ मन्त्रालय रहने व्यवस्था गरिएको छ । बैठकमा सांसदहरूले संघमा हुने मन्त्रालयमा प्रत्येक राजनीतिक दलनिटक फरक–फरक ट्रेड युनियन खोल्नेभन्दा पनि कर्मचारीको अधिकारका लागि एउटैमात्र साझा युनियन खोल्न सुझाव दिएका छन् । १८ मन्त्रालयभित्र प्रधानमन्त्री तथा…