दोस्रो चरणको निर्वाचनमा पनि एमाले पहिलो शक्ति बन्छ : भट्टराई « Image Khabar


दोस्रो चरणको निर्वाचनमा पनि एमाले पहिलो शक्ति बन्छ : भट्टराई


Imagekhabar
१७ जेष्ठ २०७४, बुधबार १९:३२

ताप्लेजुङको याङवरक गाउँपालिकाअन्तर्गत् थेचम्बुमा बुधबार चुनावीसभालाई सम्बोधन गदै उनले नेपाली कांग्रेस, माओवादीलगायतका शक्ति मिल्दा पनि पहिलो चरणको निर्वाचनमा एमालेलाई रोक्न नसकेको बताए ।

दोस्रो चरणको निर्वाचनमा पनि एमालेबाहेकका सबै गठबन्धन मिल्दा पनि एमाले पहिलो शक्ति भएरै छाड्ने उनले ठोकुवा गरे ।

उनले राष्ट्रिय स्वाभिमान तथा देश विकासको सपना एमालेसँगमात्र जिकिर गरे ।

 

प्रतिक्रिया दिनुहोस्