Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


नयाँ प्रधानमन्त्री चयनका लागि प्रक्रिया सुरु, आज उम्मेदवारी दर्ता

संसद् सचिवालयले बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयनका लागि आज बिहान ११ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको जनाएको छ उम्मेदवारी दर्ताको समय सकिएलगत्तै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी छ । नयाँ प्रधानमन्त्री चयनका लागि भोली(आइतबार) बिहान ११ बजे बस्ने संसद् बैठकमा मतदान हुनेछ । प्रधानमन्त्रीका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मनोनयन पत्र दर्ता…