Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


प्रदेशको राजधानी तत्काल तोकिदैन: प्रधानमन्त्री

खासगरी निर्वाचन नजिक आइसकेको कारण पनि सरकारले तत्काल प्रदेशको अस्थायी राजधानीतोक्न सकेको छैन । सरकारले अस्थायी राजधानी नतोक्दा अन्योल बढेको छ । जनतामा अन्योल बढिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन अघि प्रदेशको राजधानी तोक्न नसकिने बताएका छन् । धनकुटालाई प्रदेशको राजधानी तोक्न माग गर्दै प्रधानमन्त्री निवास वालुवाटार पुगेको प्रतिनिधि मण्डलसँग देउवाले निर्वाचनअघि प्रदेशको राजधानी नतोकिने…