१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


‘वाम तालमेल होइन, दाम तालमेल, कांग्रेस म्युजियममा राख्नुपर्ने अवस्थामा’


0
Shares

बुधबार राजधानीको खुलामन्चमा १००औं अक्टोबर क्रान्ति दिवस मनाउन आयोजित कार्यक्रममा उनले ‘वाम तालमेल नभइ दाम तालमेल’ भएको टिप्पणी गरे ।

एमाले र माओवादीले साम्यवाद होइन, अहिलेकोभन्दा खतरनाक पुँजीवाद स्थापित गर्ने उनको जिकिर थियो ।

‘नेपाली कांग्रेस म्युजियममा राख्नुपर्ने अवस्थामा’ पुगेको भन्दै चन्दले ‘सम्पूर्ण देशभक्त तथा वामपन्थी शक्तिहरु एकजुट भएर अगाडि नबढी मुलुकले निकास पाउँदैन’–भने ।