Logo २५ पुस २०८२, शुक्रबार | Fri Jan 9 2026


बार अध्यक्षमा केसी विजयी, २५ मध्ये १९ सिटमा लोकतान्त्रिक पक्षधरको जित

काठमाडौं, चैत २६ । नेपाल बार एसोसिएसनको अध्यक्षमा शेरबहादुर केसी विजयी भएका छन् ।लोकतान्त्रिक समूहको नेतृत्व गरेका केसीले प्रगतिशील समूहका विजयकान्त मैनालीलाई पराजित गरेका हुन् ।निर्वाचनमा तीन उपाध्यक्ष र तीन सदस्यबाहेक अरु १९ सिटमा लोकतान्त्रिक पक्षधर विजयी भएको छ । तीन उपाध्यक्ष र तीन सदस्य भने प्रगतिशील समूहका विजयी भएका हुन् ।महासचिवमा केसी समूहकै खम्बबहादुर…