काठमाडौं, चैत १२ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबाट उत्साहित हुनुपर्ने कुनै कारण नभएको बताएका छन् । रिपोर्टर्स क्लबले आज राजधानीमा गरेको साक्षात्कारमा अध्यक्ष यादवले भारतको भ्रमणबाट हतोत्साही र चीनको भ्रमणबाट उत्साहित हुनुपर्ने कुनै कारण नभएको बताएका हुन् । प्रधानमन्त्रीको चीन भ्रमणबाट धेरै उपलब्धि भयो भनेर हल्ला पिटाउनुको…