काठमाडौं, चैत ११ । नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि सम्पूर्ण तयारी पूरा भएको छ । नेपाल बार एसोसिएसन निर्वाचन समितिले यही चैत २० गते हुने बार निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । विहीबार पत्रकार सम्मेलन गरी समितिले निर्वाचनका लागि देशका ३३ स्थानमा निर्वाचन केन्द्र निर्धारण गरिएको जनाएको छ । बारको नयाँ…