Logo ९ श्रावण २०८३, शनिबार | Sun Jul 26 2026


यस्तो रह्यो, प्रदेश–५ को शपथ (९ तस्वीर)

बुटवल उद्योग वाणिज्य संघको सभाहलमा आयोजित शपथग्रहण कार्यक्रममा प्रदेशप्रमुख उमाकान्त झाले प्रदेशसभाका ज्येष्ठ सांसद बलदेव शर्मालाई शपथग्रहण गराए । शर्माले शपथ लिएपछि उनले अरु सदस्यहरुलाई एकमुस्टरुपमा शपथ दिलाएका थिए । शपथ लिनका लागि प्रदेश–५ का १२ ओटै जिल्लाबाट सदस्यहरु आ–आफ्नै तरिकाले बुटवल आएका थिए । कतिपय सांसदहरु आफ्नै संस्कृति र भेषभूषामा सजिएर आएका थिए ।…