Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


‘दलहरुले राजनीतिक विवादमा समय बर्बाद नगरी आर्थिक विकासमा ध्यान दिनुपर्छ’

मंगलबार मकवानपुरको सामरी खोलामा निर्माण हुन लागेको पुलको शिलान्यास गर्दै उनले दलहरुले राजनीतिक विवादमा धेरै समय बर्बाद नगरी एकजुट भइ देशको आर्थिक विकासमा ध्यान दिनुपर्ने बताए । आमभञ्जाङ गाविस र मकवानपुरको गढी गाविस जोड्ने ११२ मिटर पक्की पुल २०७४ चैतसम्म सम्पन्न हुने बताइएको छ । पुल ५ करोड ३८ लाख रुपैयाँको लागतमा बनाउन लागिएको हो…