२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


बजेटले देशको हित गर्दैन : शशांक

रामेछाप, जेठ २८ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अहिले नेपालमा राजनीतिक समावेशीकरणमात्र भएको भन्दै यो अवस्थालेमात्रै विकासमा टेवा नपुग्ने बताएका छन् ।नेपाल शिक्षक संघ रामेछापले शुक्रबार मन्थलीमा गरेको दुईदिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै कोइरालाले देश विकासका लागि आर्थिक समावेशीकरण हुनुपर्ने बताए ।सरकारले सस्तो लोकप्रियताको बजेट ल्याएको भन्दै उनले यो बजेटले देशको हित नगर्ने…