Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


संविधान संशोधन, निर्वाचन अलपत्र : प्रधानमन्त्री दाहाल लागे चितवनतिर

संविधान संशोधन विधेयक संसदमा अलपत्र परिरहेको छ भने राजनीतिक सहमति जुटाउने नाममा संसद बैठक दुई साताका लागि स्थगित गरिएको छ । सरकारले निर्वाचनको मिति तोक्न सकेको छैन । आगामी वर्ष माघ ७ भित्र तीनवटै निकायको निर्वाचन गराउनुपर्ने संवैधानिक समयसीमा घर्किदैं गए पनि सरकारले निर्वाचनसम्बन्धी आफ्नो दायित्व इमानदारीपूर्वक निर्वाह गर्न नसकेको गुनासो सत्तारुढ दलहरुबाटै सुनिन थालेको…