Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


सिरहामा मधेसी मोर्चाका १३ कार्यकर्ता पक्राउ

पक्राउ पर्नेमा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य सत्यनारायण यादव, मोर्चाका नेता कृष्णबहादुर यादव, राजु गुप्ता, प्रयागलाल यादव, रामनाथ पण्डितलगायत छन् । रासस