Logo १ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026


नेवि संघको प्रदर्शनमा प्रहरीको हस्तक्षेप

काठमाडौ । नेपाल विद्यार्थी संघले सरकारको विरोधमा आयोजना गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । सरकार सर्वसत्तावादी बन्दै गएको भन्दै राजधानीको माइतीघर मण्डलादेखि बानेश्वरसम्म नेवि संघले गरेको प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेको हो । प्रदर्शनकारीले प्रहरीको घेरा तोड्न खोजेपछि  प्रहरीले लाठीचार्ज गरेको थियो भने प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा प्रहार गरेका थिए । यसैबीच, नयाँ शक्ति पार्टीका…