काठमाडौं, साउन ३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा. गोविन्द केसी अनशन बसेको स्थल जुम्लामा भएको प्रहरी हस्तक्षेपप्रति आपत्ति जनाएका छन् । बिहीबार संघीय संसद भवन नयाँबानेश्वरमा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले ‘जुम्लामा भएको प्रहरी हस्तक्षेप निरंकुशतन्त्रको नांगो रुप हो’–भने । डा. केसीले उठाएका माग पूरा गर्न सरकारसँग आग्रह दोहोर्याउँदै सभापति देउवाले…