नवलपरासी । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेस सरकारको बिरोध मात्र गर्ने नभई सही राजनीतिक मार्गदिशा देखाउने भूमिकाका रुपमा उभिएको बताएका छन् । नवलपरासीको भूमहीमा कार्यकर्ता भेटघाटमा नेता सिटौलाले परिवर्तनलाई बचाउन र संवैधानिक व्यवस्थालाई सही ढंगले अघि बढाउने जिम्मेवारी कांग्रेसमाथि आएको बताए । नेता सिटौलाले राज्य सत्ताका केही सीमित जिम्मेवारी हुने र प्रतिपक्षका असिमित जिम्मेवारी…