काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४० औं स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाईंदै छ । यसैबीच पुष्पलाल स्मृति दिवसको अवसरमा सोमबार कीर्तिपुरमा भएको कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले शक्तिशाली कम्युनिष्ट पार्टीमा सहभागि हुन पुराना कम्युनिस्ट नेताहरुलाई आह्वान गरेका छन् । उनले प्रतिक्रान्तिहरु सल्बलाइरहेकाले पनि पार्टीभित्रको एकतालाई अझै सुदृढ बनाउनु…