Logo १ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026


राजीनामा दिँदा भावुक भए कानुनमन्त्री, भने–‘ममाथि प्रहार भयो’ (भिडियोसहित)

काठमाडौं, साउन ८ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएका छन् । बंगलादेशमा एमबीबीएस पढ्ने नेपाली छात्राहरुले अस्मिता बेच्नुपर्ने गरेको अभिव्यक्ति दिएर विवादमा परेका मन्त्री तामाङले मंगलबार मन्त्रालयमै पत्रकार सम्मेलन गरी राजीनामा घोषणा गरेका हुन् । पत्नी उषाकला राईसँगै पत्रकार सम्मेलनमा उपस्थित भएका मन्त्री तामाङले भावुक बन्दै आफूबाट बोल्नेक्रममा गल्ती भएको…