Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


डा गोविन्द केसी फेरि अनसन बस्नु पर्दैन : मन्त्री अधिकारी

प्रदिप पौडेल पोखरा, साउन ११ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले डा गोविन्द केसी फेरि अनसन बस्नु नपर्ने गरी सरकारले सम्झौतालाई कार्यान्वयन गर्ने बताएका छन् । सूर्यचन्द्र विकास समाजको रजतमहोत्सव समारोहलाई शुक्रबार पोखरामा उदघाटन गर्दै उनले डा केसीसँग विगतमा धेरैपटक सरकारले सहमति गरे पनि कागजमा मात्र सीमित हुने गरेको चर्चा गरे ।…