Logo १ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026


कांग्रेसको अवरोध, संसद बैठक आधा घन्टाका लागि स्थगित

काठमाडौं, असार ३२ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गरेको अवरोधका कारण प्रतिनिधिसभाको बैठक आधा घन्टाका लागि स्थगन गरिएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकको सुरुआतमै कांग्रेसका सांसदहरुले आमरण अनशनरत् डा. गोविन्द केसीमा माग सम्बोधन गर्न सरकार गम्भीर नभएको भन्दै आसनबाट उठेर विरोध जनाएका थिए । सोहीक्रममा कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले सरकारले माथेमा आयोगको भावना र…