Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


आलमप्रति अध्यक्षद्वयको श्रद्धाञ्जलि

काठमाडौं, असार ३० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं पूर्वस्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताक आलमलाई प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहालले अन्तिम श्रद्धाञ्जलि दिएका छन् । नेकपाको केन्द्रीय कार्यालय धूम्रबाराहीमा दिवंगत नेता आलमको पार्थिव शरीरमा उनीहरुले पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरेका हुन् । गृहजिल्ला रौतहटमा हृदयघात भएपछि नेता आलमलाई…