Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


‘देवानी र फौजदारी संहिताप्रति असन्तुष्टसँग छलफल गरेर पूर्णता दिन सरकार तयार’

काठमाडौं, साउन २९ । कानुनमन्त्री भानुभक्त ढकालले देवानी संहिता र फौजदारी संहिताप्रति असन्तुष्ट पक्षसँग छलफल गरेर पूर्णता दिन सरकार तयार रहेको बताएका छन् । राष्ट्रियसभाको मंगलबार बसेको बैठकमा सांसदहरुका प्रश्नको जवाफ दिँदै मन्त्री ढकालले देवानी र फौजदारी संहितामा छलफको आवश्यकता देखिए विधि र प्रक्रियाअनुसार छलफल गर्न सरकार तयार रहेको बताए । मन्त्री ढकालले संविधानप्रति विमति…