बुटवल, फागुन २८ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले प्रदेश सरकारको कुनै औचित्य नै नदेखिएको बताएका छन् ।
मंगलबार बुटवलमा सन्चारकर्मीहरुसितको कुराकानीमा उनले एक वर्ष बितिसक्दा पनि प्रदेश सरकारले केही काम गर्न नसकेकाले प्रदेश सरकारको औचित्य नदेखिएको बताए ।
सीके राउतले राष्ट्र विखन्डनको एजेन्डा नछाडेको बताउँदै अध्यक्ष थापाले भने–‘स्वतन्त्र मधेसको नारा, ब्यानर र प्लेकाडको सार्वजनिकरुपमा प्रदर्शन गरिनु रहस्यमय छ ।’









प्रतिक्रिया दिनुहोस्