Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


कांग्रेसका पुराना नेता भरतशमशेरको निधन

काठमाडौं, साउन २६ । नेपाली कांग्रेसका पुराना नेता भरतशमशेर राणाको निधन भएको छ । राणाको ९० वर्षको उमेरमा भारतको कोलकातास्थित निवासमै निधन भएको हो । राणाको शनिबार बिहान निधन भएको जनाइएको छ । वि.सं. २०१५ सालको आमनिर्वाचनमा धादिङबाट निर्वाचित राणा नेपालको पहिलो जननिर्वाचित संसदमा प्रमुख प्रतिपक्षी दलका नेता रहेका थिए । २०१७ सालमा उनले आफ्नो…