काठमाडौं, साउन २६ । नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघको ११औं महाधिवेशनमा प्रतिनिधि छनोटमा देखिएको विवाद टुंगिएको छ । कांग्रेस नेता प्रकाशशरण महत संयोजकत्वको निर्देशक समितिले मंगलबार राति प्रतिनिधि छनोट विवाद टुंग्याएपनि महाधिवेशनको बन्दसत्र भने अझैपनि सुरु हुन सकेको छैन । महाधिवेशन प्रतिनिधिको विषयमा सैद्धान्तिक विवाद मिलेपनि व्यक्तिको नाम छनोट प्रक्रिया अझै नटुंगिएकाले बन्दसत्र सुरु…