काठमाडौं, भदौ १ । नेपाल विद्यार्थी संघको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा बिहान ७ बजेदेखि सुरु गर्ने भनिएको मतदानमा केही ढिला भएको छ । महाधिवेशन उद्घाटनको ११ दिनपछि नेतृत्व चयनका लागि निर्वाचन हुन लागेको हो । निर्वाचनका लागि मतदाताबाट चुनिने १ सय २९ पदका लागि ६ सय…