Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


‘अन्तरघातले चुनाव हार्‍यौं’

आइतबार दिपायलमा पत्रकार सम्मेलनको आयोजना गर्दै कांग्रेसले अन्तरघातका कारण पार्टीका उम्मेदवार पराजित भएको जनाएको छ । ‘निर्वाचन हार्नुको मुख्य कारण अन्तरघात नै रहेको बुझिएको छ’–कांग्रेस डोटीका जिल्ला सभापति प्रदीप देउवाले भने–‘सजिलै जित्ने तहमासमेत पार्टीका उम्मेदवार हारेका छन् । यसको सथ्यतथ्य छानबिन गरिनेछ ।’ दिपायल–सिलगढी नगरपालिकामा पार्टीभित्रकै अन्तरघातका कारण चुनाव हारेको पार्टीका नगर सभापति गणेश मलासीले…