झापाको विर्तामोडमा नवनिर्वाचित पदाधिकारीलाई बधाई दिन आयोजित कार्यक्रममा अध्यक्ष ओलीले एमाले कार्यकर्ता भएर अर्कैलाई मत दिनेहरुलाई कडा कारवाही गरिने बताए । मेचीनगर, गौरादह नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा प्रमुख पदमा पराजित हुनुको कारण खोज्न निर्देशन दिँदै अध्यक्ष ओलीले अहिलेको चुनावमा कमजोरी गर्नेहरुले एक साताभित्र मैले यो यो गल्ती गरें भनेर माफी माग्नुपर्ने समेत बताए । झापामा…