Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


राप्रपा फेरि फुट्यो, पशुपति शमसेर नेतृत्वमा नयाँ दल घोषणा

पार्टीका वरिष्ठ नेता पशुपति शमसेर राणाको नेतृत्वमा नयाँ दल घोषणा गरिएको छ । नयाँ दलको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) राखिएको छ । नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदनसमेत दिइएको छ । सो पक्षले बहुमत केन्द्रीय सदस्य र सांसदहरु आफ्नो पक्षमा रहेको दाबी गरेको छ । ३७ जना सांसदमध्ये २२ जना नयाँ पार्टीतिर रहेको दाबी…