Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


राजेन्द्र महतो भन्छन् : ‘बाढी पीडितका लागि ३६ अर्ब रुपैयाँ चाहिन्छ’

बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न सप्तरी पुगेका महतोले संविधान संशोधनको माग कुनै दलको नभई सबै मधेशी, आदिवासी जनजाति, शोसित पीडित जनताको भएको जिकीर गरे । संसदमा रहेका सबै दललाई विधेयकको पक्षमा मतदान गर्न आग्रह गर्दै महतोले पारित हुने वित्तिकै राजनीतिक निकास निस्कने र चुनावका लागि बातावरण सहज पनि हुने बताए । बाढी र डुबानबाट पुगेको…