Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


राप्रपाले ‘ह्विप’ उल्लंघन गर्ने सांसदलाई कारबाही गर्ने

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा मंगलबार बसेको पदाधिकारी तथा सांसदको संयुक्त बैठकले व्यवस्थापिका–संसदमा सोमबार संविधान संशोधनको प्रक्रियामा सहभागी नभएका १८ सांसदले पार्टी हितविपरीत काम गरेको ठहर गर्दै उनीहरुमाथि कारबाहीको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिए । बैठकमा प्रमुख सचेतक कुन्तीकुमारी शाहीले संविधान संशोधनको विपक्षमा मतदान गर्न सम्पूर्ण सांसदलाई पार्टी ह्विप जारी…