Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


पार्टी विभाजनले राप्रपालाई कुनै असर पर्दैन : थापा

सोमबार राजधानीमा आयोजित उपत्यकास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले ‘विभाजन हुँदैमा सबथोक सकियो भन्ने ठान्न नहुने’ बताए । राप्रपा अहिले अत्यन्तै चुनौतीपूर्ण घडीबाट गुज्रिरहेको भन्दै थापाले ‘यस्तो अवस्था धेरै लामो समय रहँदैन’–भने । सो अवसरमा राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले पार्टी विभाजन भयो भनेर निराश हुनुपर्ने अवस्था नरहेको बताए । त्यसैगरी, राप्रपा केन्द्रीय सदस्य बालाराम घर्तीमगरले…