Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


सबै जिल्लामा कोरोना परीक्षण गर्न र स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न देउवाको माग

काठमाडौं, भदौ ७ । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै (७७) जिल्लामै कोरोना परीक्षण गर्न सरकारसँग माग गर्नुभएको छ । आइतबार एक विज्ञप्ति निकाली सभापति देउवाले माग गर्नुभएको छ, ‘पिसिआर परिक्षण ७७ जिल्लामै गर्ने गरी अविलम्ब क्षमता बिस्तार गरेर समुदाय स्तरमा परीक्षण व्यापक रुपले पु¥याउन माग गर्दछु ।’ कोरोनाका विरामीलाई…