काठमाडौं, भदौं ३ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रेस काउन्सिललाई सरकारले गुटगत प्रचार यन्त्रका रुपमा प्रयोग गर्न खोजेको आरोप लगाएको छ । सरकारले काउन्सिलमा हालै गरेको कार्यवाहक अध्यक्ष नियुक्तिप्रति आपत्ति जनाउँदै कांग्रेसले जिम्मेवारीमा को थिए वा को ल्याइए भन्ने चासो नभएको तर सरकारले काउन्सिललाई गुटगत प्रचार गोटी बनाउन खोजेको आभास भएको जनाएको हो । सञ्चार…