Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


नेकपाले डाक्यो सचिवालय बैठक, १३ गते बस्ने बैठकमा कार्यदलको प्रतिवेदनमा छलफल हुने

काठमाडौं, भदौ ९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले सचिवालय बैठक डाक्नुभएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले उक्त भदौ १३ गते बोलाइएको सचिवालय बैठकको एजेण्डा महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले तयार पारेर बुझाएको प्रतिवेदन रहने जानकारी दिनुभएको छ । मंगलबार बिहान बालुवाटारमा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष…