Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


नेपाली महिलाहरुलाई अहिलेको अवस्थामा ल्याउन मङ्गलादेवीको अथक भूमिका

काठमाडौं । महिला स्वतन्त्रताका लागि स्वर्गीय मङ्गलादेवी सिंहको भूमिका महत्वपूर्ण रहेको एक कार्यक्रमका बक्ताहरुले धारणा राखेका छन् । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले महिला स्वतन्त्रताका लागि स्वर्गीय मङ्गलादेवी सिंहको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । गिरिजाप्रसाद कोइराला फाउण्डेशनले महिला नेत्री मङ्गलादेवी सिंहको २४ औँ स्मृति दिवसका अवसरमा आइतबार साँझ आयोजना गरेको ‘कोभिड–१९ पछिको नयाँ विश्वमा…