Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


नेकपा कार्यदलले बुझाएको प्रतिवेदनमा नेपाल समूहको असन्तुष्टि

यज्ञराज पाण्डे (इमेज) काठमाडौं, भदौ १२ । सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले गठन गरेको कार्यदलले अध्यक्षद्वयलाई बुझाएको प्रतिवेदनमाथि छलफल सुरु नहुँदै असन्तुष्टिका स्वरहरु सुनिन थालेको छ । पार्टीभित्र चलेको शक्तिसंघर्ष समाधानका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालद्वारा गठित कार्यदलले विवाद समाधानको उपयुक्त खाका तयार भएको दाबी गरेको थियो…