रोमन आचार्य (इमेज) काठमाडौं, भदौ २० । १४औं महाधिवेशनको तयारीमा रहेको नेपाली कांग्रेसभित्र संस्थापन र इतर समूहको झगडाले उग्ररुप लिएको छ । महाधिवेशनको सम्मुखमा विभाग गठन, क्रियाशील सदस्यता वितरण र भातृसंस्थाको म्याद थपेर सभापति शेरबहादुर देउवाले पार्टी कब्जा गरेको आरोप इतर समूहको छ । देउवालाई गलाउन वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टीबाट सामूहिक राजीनामादेखि अनशनसम्मको…