Logo १७ असार २०८३, बुधबार | Thu Jul 2 2026


अन्ततः नेकपा एमाले निर्वाचन आयोगमा दर्ता, चुनाव चिह्न उदाउँदो सूर्य

काठमाडौं, भदौं ३ । निर्वाचन आयोगले अन्ततः नेकपा एमाले नामको दल दर्ता गरिदिएको छ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भई वर्तमान सत्तारुढ दल नेकपा बनेसँगै एमाले पार्टीको अस्तित्व रहेको थिएन । तर नेकपा एमाले नामको दल दर्ता माग गर्दै झापाकी सन्ध्या तिवारी अध्यक्ष रहेको कमिटीले निवेदन दिएकामा आयोगले आवश्यक जाँबुझ गरेर दर्ता गर्ने…