Logo १६ असार २०८३, मंगलबार | Wed Jul 1 2026


सरकार श्रमजीविप्रति असहिष्णु रहेको छ : प्रदीप पौडेल

काठमाडौं, साउन २९ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले वर्तमान नेकपा नेतृत्व सरकार श्रमजीवीप्रती सबैभन्दा असहिष्णु रहेको बताउनु भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस, युवा समिति कास्कीले आयोजना गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा यस्तो आरोप लगाउनु भएको हो । कोरोना महामारीले काम विहिन भएपछि भोकभोकै मरिने डरले पैदलै हप्तौं लगाएर…