Logo १६ असार २०८३, मंगलबार | Wed Jul 1 2026


सीमा विवाद पछि पहिलो पटक नेपाल र भारतबीच छलफल हुने

काठमाडौं । कालापानी, लिम्पियाधुरा, लिपुलेकको विषयमा विवाद भएपछि पहिलो पटक भारतको नेपालसँग छलफल हुने भएको छ । सीमा विवादसँगै स्थगित भएको दुवै देशको कुटनीतिक विवाद समाधानका लागि संवादहिनको अवस्था जारी रहेका बेला आगामी हप्ता छलफल हुन लागेको हो । नेपालमा भारत सरकारको सहयोग वा सहकार्यमा सञ्चालन भएका परियोजनाहरुको मूल्यांकन गर्नका लागि आउँदो हप्ता दुई देशका…