Logo १६ असार २०८३, मंगलबार | Wed Jul 1 2026


गृहमन्त्री थापाको कोभिड–१९ परीक्षण ‘रिपोर्ट नेगेटिभ’

काठमाडौं, साउन २४ । गृहमन्त्री रामबहादुर थापासहित उहाँका सुरक्षा र राजनीतिक सल्लाहकारको कोभिड–१९ परीक्षण ‘रिपोर्ट नेगेटिभ’ आएको छ । कोभिड–१९ संक्रमित प्रदेश–२ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादवको नजिकको सम्पर्कमा परेपछि बिहीबार स्वाब लिएर परीक्षण गरिएकामा उहाँको रिपोर्ट नेगेटिभ आएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिनुभयो । यही साउन १४ गते प्रधानमन्त्री केपी शर्मा ओली…