Logo १६ असार २०८३, मंगलबार | Wed Jul 1 2026


असन्तुष्ट पक्षको विरोधकै बीच देउवाले गरे कांग्रेसको विभागहरुमा मनोनयन

काठमाडौं, साउन २६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा आफूसँग असन्तुष्ट रहेका पक्षको विरोधलाई बेवास्ता गर्दै विभागहरुमा मनोनयन गर्नुभएको छ । देउवाले पार्टीका थप १० विभागमा प्रमुख, उपप्रमुख, सचिव र सदस्यहरु मनोनित गर्नुभएको हो । सभापति देउवाले कांग्रेसको विधान २०१७ को धारा २५ (९) बमोजिम मनोनित गरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका…