Logo १६ असार २०८३, मंगलबार | Wed Jul 1 2026


राष्ट्रियसभाका चार विषयगत समिति सभापतिका लागि चारजनाको उम्मेदवारी

काठमाडौं, साउन २२ । राष्ट्रियसभाका चार विषयगत समिति सभापतिका लागि चारजनाले उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको छ । संसद सचिवालयकाअनुसार विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण बिडारी, दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापाले उम्मेदवारी दर्ता गर्नुभएको छ । राष्ट्रियसभा…