Logo १६ असार २०८३, मंगलबार | Wed Jul 1 2026


प्रधानमन्त्री ओली विपक्षी दलका नेता र विज्ञसँग छलफलमा, लकडाउन गर्ने/नगर्नेबारे राय लिने

काठमाडौं, साउन २० । प्रधानमन्त्री केपी ओलीले लकडाउन गर्ने/नगर्नेबारे छलफल गर्न जनस्वास्थ्यको क्षेत्रमा काम गर्ने विज्ञहरू र विपक्षी दलका नेताहरूसँग छलफल गर्नुभएको छ । लकडाउन खोलेसँगै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढेकाले प्रधानमन्त्री ओलीले विज्ञ र विपक्षी दलका नेताहरुसँग छलफल गर्नुभएको हो । छलफलमा स्वास्थ्य क्षेत्रका विज्ञका अलवा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर…