Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


युवा–विद्यार्थीलाई उत्तेजित पार्दै दाहालले भने–‘शाकाहारी आन्दोलनले भएन, एकपटक लाठी खान मन छ’

काठमाडौं, माघ ४ । नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले अहिलेको आन्दोलन शाकाहारी जस्तो भएकाले लाठी खाने खालको उत्तेजित आन्दोलन गर्न युवा–विद्यार्थीलाई उक्साउनु भएको छ । काठमाडौंमा आफूसम्बद्ध अनेरास्ववियुको भेलामा आक्रामक आन्दोलन गर्न युवा विद्यार्थीहरुलाई निर्देशन दिँदै दाहालले भन्नुभयो, ‘शाकाहारी आन्दोलनले पुग्ने देखिएन । हाम्रो आन्दोलन आवेगमय हुनुपर्‍यो । आक्रामक हुनुपर्‍यो । बाघ र सिंह…