Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


७ सय ५३ पालिकामा कांग्रेसको विरोध प्रदर्शन, संविधान बचाएर मात्र निर्वाचनमा जाने अडान

अक्कल कुँवरकाठमाडौ । प्रतिनिधि सभा विघटनपछि सडक आन्दोलनमा जाने कि मध्यावधि निर्वाचनमा भन्ने विषयमा अलमलमा परेको कांग्रेस चौतर्फी दबाबपछि सडक आन्दोलनलाई नै रोज्यो । पहिलो चरणको सडक आन्दोलन सम्पन्न गरेको कांग्रेस दोस्रो चरणको सडक आन्दोलनको उत्तरार्धमा पुगेको छ । संसद पुनःस्थापना कि निर्वाचन भन्ने विषयमा कांग्रेसभित्र अझै दुईथरी मत भए पनि प्रतिनिधिसभा विघटन असंवैधानिक भएको…